Translate

Sunday, June 24, 2012

आयरल्यान्डमा सामसुङ ग्यालेक्सी एसथ्री पड्कियो..

डब्लिन, असार १० (एजेन्सी)- सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले आयरल्यान्डमा एक प्रयोगकर्ताको कारभित्र आफ्नो नयाँ उत्पादन ग्यालेक्सी एस थ्री मोबाइल पडकिएको समाचारबारे छानबिन थालेको बताएको छ। 

Thursday, June 21, 2012

यौन शोषणको आरोपमा चपली हाइटकी हिरोइन विनिता बराल पक्राउ....

केपी ढुंगाना/स्मृति ढुंगाना, काठमाडौं, असार ७ - यौनको विषयमा बनेको फिल्म चपली हाइटबाट चर्चामा आएकी हिरोइन विनिता बरालसहितका केही कलाकारलाई प्रहरीले पक्रेको छ।

Sunday, May 27, 2012

Watch Kantipur Television Live, Know about all the hapening in Nepal:-



Streaming Live by Ustream
The channel will be off air due to technicial problem. do check time to time.
If it stays off air for long time then Click here. 

Friday, May 25, 2012

राजेश हमाल र दिपाश्री निरौलाको खास कुरा के हो ?

२५ गते साँझ "दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर" भन्ने शिर्षकमा समाचार छापिएको थियो  पत्रकार मोहन भट्टराईले लेख्नु भएको उक्त समाचार थीयो त्यो   पछि सोहि समाचारलाइ विराटनगरको एक स्थानीय पत्रिका "विराटपथ दैनिक" ले छापेपछि समाचारले व्यापक हल्ला पायो 

Monday, May 21, 2012

भारतमा भएको हत्याकाण्ड - नेपालीलाई फसाउने षडयन्त्र!!....

हेर्नुस् त साथी हो भारतमा भएको हत्याकाण्डमा  कसरी नेपालीलाई फसाउने षडयन्त्र भईरएको छ।

Sunday, May 6, 2012

फेरी नेपाल बान्द् रे ...

येही बैसाख २८ र २९ गते नेपाल  बान्द्को रहेको छ.

आज के के भयो माछापुछ्रे हिमपहिरोको थप जानकारी....



आज  प्रधानमन्त्री बाबुराम भट्टराईले सेती नदीमा आएको बादीको नीरीछन्  गर्नु भयो. नेपाली सेनाको हेलिकोप्टरमा आएका प्रधानमन्त्री भट्टराईले मृतकको काजक्रियाकालागि जनही २५ हजाररुपैया, प्रति मृतक १ लाख रुपैयाँ र घरबारबिहीनलाई २५ हजार रुपैयाँ राहतको घोषणा गरे ।

Receive all updates via Facebook. Just Click the Like Button Below

You can also receive Free Email Updates:

Powered By Blogger Widgets