Translate

Saturday, May 5, 2012

कसरी गयो माछापुछ्रेमा हिमपहिरो ?( भिडियो र फोटोसहित)....(UPDATED)...


बेपत्ता:60 + (09:00 6th May,2012  सम्म )
मृत्यु:18 +

नेपाली सेनाको अनुसार तीन दिन आगीनै माछापुछ्रेमा हिमपहिरो गएको रहेछ।  तिन दिन अगीको हिमपहिरोले सेती नदी को मुहान थुनिएर बनेको ताल फुट्दा बाढी आएको हो

माछापुच्छ्रे हिमालबाट शनिबार बिहान आएको हिम पहिरोले सेती नदिमा भीषण बाढी आयो कालो मैलो हुँदै एक्कासी आएको हिम पहिलोले १३ जनाको ज्यान गयो भने ५० भन्दा बढी हराएको अनुमान गरिएको ।हिम पहिरोले माच्छापुछ्रे सार्दीखोलाको सीमा क्षेत्रमा पर्ने खारापानी क्षेत्र बाढीको बसैभन्दा ठूलो छती गेरको  सार्दी खोला को तातोपानीमा डुब्न गएका २० जना जाती पनि बेपत्ता छन त्यसमा तीन जना रूसी पर्यटक रहेको बाटइेको  त्यसइगरी माछापुछ्रे गाविसका चारा जना पनि बेपत्ता छन पोखराको लागान्धी इन्टरनेसन कालेजबाट वनभोज खाना गएका १६ जना विद्यार्थी मध्ये जना बेपत्ता रहेको पनि बाटइेको छ  प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनलगत्तै नेपाली सेनाको हेलिकप्टर हिमपहिरो गएको अन्नपूर्ण हिमश्रृंखला र बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पोखराबाट प्रस्थान गरेको छ। 

सेती नदीले मानिसका शव, घरायसी भाँडाकुँडा, गाई–भैंसी, ठूल्ठूला काठहरु बगाएर पोखरासम्म ल्याएको छ। नदीले बगाएको शव र सरसामान्न देख्दा खारापानी, सार्दीखोला, मर्दीखोला लगायत पोखराको माथिल्लो भेगमा बस्ती नै बगेको अनुमान गरिएको छ। सेती नदी आसपास क्षेत्रमा हुने सम्भावित दुर्घटनालाई ध्यान दिंदै उद्वारका लागि जिल्ला रेडक्रसको टोली पनि परिचालित भएको छ। 

केही महिनाअघि अन्नपूर्णमा गएको हिमपहिरो-..

 


हेर्नुस् बाढीको भिडियो.....

       


  


        


   


हमीले यो भिडियोमा देखेको पुल यो चीत्रमा भाको हो।  माछापुछ्रेमा हिमपहिरो यहाँ बाट( रतो धर्को ) आको हो।
























अरु फोटो हेर्न (Click here)..




If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you Subscribe to our regular Email Updates.








Receive all updates via Facebook. Just Click the Like Button Below

You can also receive Free Email Updates:

Powered By Blogger Widgets